कहिलेकाँही हामी हाम्रो हात–खुट्टा निदाएको अनुभव गर्छौ । त्यतिबेला हामिलाई एकछिन उभिन र हिड्न गाह्रो हुन्छ । तर, हामिलाई किन यस्तो हुन्छ भन्ने थाहाँ छैन् । यसरी बेलाबेला हात खुट्टा निदाउनेको कारण यस्तो छ ।

धेरै मानिसले पर्याप्त मात्रामा रक्तसन्चार नभएका कारण खुट्टा निदाउँछ भन्ने बुझेका हुन्छन् । तर, खुट्टा निदाउनेको कारण भनको खुट्टामा भएको नसाले गर्दा हो ।

यी नसाहरु शरीरमा हुने साना तारजस्तै हुन्छ । यीनिहरुले दिमाग र शरीरका भागबीच सन्देश लाने लैजाने काम गर्छन् ।
हामी खुट्टाको साहयातले बस्छौ अनि लामो समयसम्म हिड्छौ । लामोसमयसम्म यसरी दबाब पर्ने भएकाले बेलाबेला खुट्टा निदाएको हो ।

यसमा दबाब पर्दा मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन या रक्तसन्चार गर्न सक्दैन । यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ ।

पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत या अक्सिजन सन्चार नियमित हुन्छ र अंग फेरि संवेदनशिल हुन्छ ।

Topics #खुट्टा #रक्तसन्चार