आयुर्वेदिक, यूनानी र चाइनीज मेडिसिन बनाउन दालचीनीको प्रयोग हजारौँ वर्ष देखि भैइरहेको छ । आज पनि यसलाई कयौँ रोगहरूको उपचारमा प्रयोग गरिन्छ ।

आयुर्वेदिक एक्सपर्टका अनुहार, दालचीनीको यी ५ उपचार विधि चर्चा गरिएको छ र साथै दालचीनीको प्रयोग कुनै पनिले किसिमले गर्दा फाइदाजनक हुन्छ ।

१-एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउनुहोस् । यस उपायले मुटु रोगको खतराबाट बचाउँछ ।

२-दालचीनीको चिया पिउँदा रक्तसंचारमा सुधार आउँछ । डन्डीफोर, बिबिरा, दाग-धब्बा जस्ता त्वचाको समस्याबाट छुटकारा दिलाउँछ ।

३-दालचिनी पाउडरलाई पिसेर पानीको साथमा सेवन गर्दा डायबिटीज नियन्त्रण हुन्छ ।दालचीनी पाउडरमा इलायचीलाई पिसेर मिलाउनुहोस् ।

यसलाई खाँदा पेटको समस्या जस्तै:- कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँछ ।

४-दालचीनी पाउडरलाई महको साथमा सेवन गर्दा मोटोपन कम हुन्छ ।

५-एक गिलास दूधमा दालचीनी पाउडर मिलाएर पिउनुहोस् । यस उपायले मुटु रोगको खतराबाट बचाउँछ ।