प्रकृति साँच्चै अपत्यारिलो सुन्दर छ । प्रकृतिलाई क्यामेरा सहि समयमा कैद गरे पुग्छ । यहाँ त्यस्तै ११ वटा फोटोहरु प्रस्तुत गरिएको छ, जसलाई फोटोसप नगरि यति सुन्दर खिचिएको छ ।

पक्कै पनि यी यस्ता दृष्यहरु खिचिएका तस्विरहरु हुन् जो आफैमा गजब छन् । वास्तवमै, फोटोग्राफर र प्रकृति एकै पटक जब कलाकारिता पस्कन्छन् तब खिचिन्छन् यस्ता तस्विरहरु ।

आकाश र धर्तीको यो संयोजन कुनै अर्कै संसार जस्तो लाग्छ

डरलाग्दो र सुन्दरसँगसँगै देखिन्छ

गिटार भित्र छुट्टै संसार जस्तो देखिदो रहेछ

हिउँको संसार पनि बिछट्टै अलग

चिनियाहरु साँच्चै कमाल छन्

बाटोले जंगलमा लागेको आगो बचाएपछिको दृष्य

यसका लागि के क्याप्सन ठिक होला ?

सुन्दर । अति सुन्दर ।। ११ हजार फिट माथिबाट देखिएको दृष्य

समुद्रमा देखिएको हिउँको टापु

लाग्छ, आकाशले पनि खेल हेर्यो र विजयोत्सव मनायो

थप हेर्ने हो ?