१. नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।

२. यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

३. यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।

४. नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।

५. यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ । स्वास्थको सहयोगमा

Topics #अनुहार #नरिवलको पानी