–दिनमा चार/पाँच कप ग्रीन टि सेवन गरौं ।

– मेथी दानालाई पानीमा रातभर भिजाउने । बिहान उठेपछि खाली पेटमा उक्त पानी पिउने गरौं । हरेक बिहान यसलाई निरन्तरता दिनुपर्छ ।

– बेल पत्रको पाँच वटा पातलाई मिहिन हुनेगरी पिस्ने र त्यसलाई एक गिलास पानीमा घोल्ने । उक्त घोल त्यसबेलासम्म उमाल्ने, जब त्यो आधा गिलास हुँदैन । त्यसपछि सेलाएर पिउने गर्नुपर्छ ।

– बिहान मनतातो पानी पिइसकेपछि खाली पेटमा लसुनको दुई, चार पेटी सेवन गरौं । लौकाको जुस बनाउने । त्यसमा धनियाँ, पुदिना र तुलसीको पात मिलाएर पिउने गरौं ।

– मेथी दानालाई पानीमा उमाल्ने र त्यसको रस सेवन गरौं ।

– दालचिनीलाई पिसेर धुलो बनाउने । हरेक बिहान आधा चम्चा धूलोमा त्यती नै मह मिसाएर खाली पेटमा खाने गर्नुपर्छ ।

स्वास्थको सहयोगमा 

Topics #नियन्त्रण #रक्तचाप