-वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।

-थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।

-दमका रोगीलाई राहतको महसुस मिल्छ ।

-शरीरमा रगतको मात्रा पनि बढ्छ ।

-यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ ।

-छोकडामा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।

-यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।

-यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

स्वास्थको सहयोगमा 

Topics #छोकडा #जाडो मौसम