विधिः

चम्चालाई आफ्नो जिव्रोको वरिपरि घुमाउनुहोस् ।

अब त्यो चम्चालाई एउटा सफा प्लाष्टिकको व्यागभित्र हाल्नुहोस् ।

त्यसलाई केही समयको लागि बत्तीको प्रकाशमा राख्नुहोस् ।

र एक मिनेट पश्चात्त अब त्यो चम्चाको जाँच गर्नुहोस् । तपाईको स्वास्थ्यमा कुनै समस्या छैन यदी तपाईको चम्चाको पछाडी पट्टीको भागमा कुनै दाग, धब्बा वा गन्ध छैन भने बुझ्नुहोस्, तपाईको स्वास्थ्यमा कुनै समस्या छैन ।

यदी चम्चाबाट गन्धको महसुस हुन्छ भने तपाईले चम्चामा सडेको वा तिखो कुनै गन्धको महसुस गर्नु हुन्छ भने बुझ्नुहोस्, तपाईको पेट वा फोक्सोमा समस्या छ ।

यदि चम्चाबाट अमिलो खालको गन्ध छ भने तपाईलाई मृगौलाको समस्या भएको हुनसक्छ ।

यदी चम्चामा दाग, धम्बा छ भने यदि चम्चामा कुनै प्रकारको सेता वा पहेलो दाग देखिन्छ भने तपाईको थाइराइडले राम्ररी काम नगरेको हुनसक्छ ।

यदि उक्त दाग वा रङ्ग प्याजी छ भने तपाईलाई ब्रोनकाइटिस, रक्त सञ्चारमा समस्या, उच्च कोलेस्ट्रोरको समस्या हुनसक्छ । यदि तपाईको चम्चामा गुलियो गन्ध छ भने तपाईलाई मधुमेह भएको हुनसक्छ ।

यदि उक्त रङ्ग सेतो छ भने तपाईलाई श्वासप्रस्वास सम्बन्धि संक्रमण छ । यदि उक्त दाग सुन्तला रङ्गको छ भने तपाईलाई मृगौलाको समस्या छ ।

स्वास्थको सहयोगमा 

Topics #चम्चाको माध्यम #स्वास्थ्यको अवस्था