कस्ता मान्छेलाई हुनसक्छ ?

१ मिलेका दाँत र तलको चिउँडो सानो भएका

२ मुटु र किड्नीका बिरामी

३ मोटोपना भएका

४ धूम्रपान र मद्यपान गर्ने

५ घाँटीको लम्बाइ छोटो भएका

अब्स्ट्रक्टिभ स्लिप एप्नियाबाट बच्ने उपाय

१. खाना खाने बित्तिक्कै नसुत्ने

२. सुत्नुभन्दा तीन घन्टा अघि खाना खाने

३. उत्तानो परेर नसुत्ने

४. देब्रे र दाहिने कोल्टे परेर सुत्ने

५. धुम्रपान र मद्यपान नगर्ने

६. तौल सन्तुलित राख्ने

७. नियमित व्यायम गर्ने

८. सुत्ने कोठामा टिभि नराख्ने

९. सुत्ने र उठ्ने सन्ुलित तालिका बनाउने

स्वास्थको सहयोगमा 

 

Topics #बिहान मृत भेटिन्छन् #मान्छेलाई बेलुका