-गाईको दुधमा ९० प्रतिशत पानी

-गाईको दुध निकै पातलो हुन्छ । गाईको दुधका ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्न सहयोग गर्छ ।

-पश्चिमाहरूको रोजाइमा गाईको दुध

-संसारभर नै गाईको दुध प्रयोग गरिन्छ तर पश्चिमीमुलुकका मानिसहरू अन्य देशका तुलनामा गाईको दुध बढी खाने गर्छन ।

-भारत, पाकिस्तानलगायत देशमा भैंसीको दुध बढी प्रयोग गर्छन ।

-गाईको दुधमा चिल्लो कम

-गाईको दुधमा न्यून मात्रामा चिल्लो हुन्छ । जसका कारणले यो पातलो र यसमा कम फिँज हुन्छ ।

-भैंसीको दुध बाक्लो

-भैंसीको दुधमा क्याल्सियम बढी भैंसीकोदुधमा क्याल्सियमको मात्रा बढी हुने भएकाले हाइपरटेन्सन, मिर्गौला रोगीका लागि उपयुक्त हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #गाई र भैंसीको दुध