१ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।

२ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।

३ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।

४ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने

५ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

६ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।

७ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।

८ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।

स्वास्थको सहयोगमा 

Topics #माइग्रेनको समस्या