टीका निधारमा नियमित रुपमा लगाउँदा दीमागी नशा सक्रिय हुन्छन् । जसले हामीलाई इनसोमनिया र साइनस जस्ता रोगबाट बचाउँ सहयोग गर्छ।

त्यस्तै हल्दीको चन्दन लगाउँदा शुद्ध हुन्छ र हल्दीमा एन्टी ब्याक्टेरिय तत्व हुन्छ । जसले हामीलाई रोगबाट मुक्त राख्छन् ।

महिलाले लगाउने टीकालाई सौभाग्यसूचक मानिन्छ । महिलाले लगाउने टीका विभिन्न रंगका हुन्छन् । निधारमा टीका लगाउनुको पछाडि केही धार्मिक साथै वैज्ञानिक आधार पनि रहेका छन्।

टीका लगाउँदा हाम्रो निधारको पिट्यूटरी ग्रन्थी सक्रिय हुन हुदा शरीरबाट अल्छीपना टाढा हुने गर्छ । अर्को भने दिमागी शक्तिको विकास हुनुका साथै मानसिक तनावबाट मुक्ति मिल्छन् ।

स्वास्थको सहयोगमा 

Topics #महिलाले निधारमा लगाउने टीका #मानसिक तनाव मुक्त हुन्छ