१८–२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको छ  ।

आजकल फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएका देखिन्छन्। र यो तुरुन्तै आजकलका यूवा यूवतीहरुले कपि गरिहाल्छन्। जसबाट रोगका सिकार बनिरेहेका छन् ।

मोजा खुट्टामा लगाउने पहिरन हो । मोजा लगाउनाले हामीलाई धेरै प्रकारको रोगबाट बच्नलाई टेवा पुर्याउछ । मोजा नलाई जुत्ता लगाउदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम हुन्छ।

आजकल विश्वको प्रायजसो ठाउहारुमा मोजा नलाई जुत्ता लगाउने फेसन चलेका छन्।

स्वास्थको सहयोगमा 

 

Topics #कैयौं रोग #मोजा नलाई जुत्ता