ब्रस या अन्य कुनै साधनको प्रयोगविना आफ्नै औँलाका माध्यमबाट तेल लगाउन सक्नुहुन्छ । औँलालाई तेलमा डुबाएर केसको सबैतिर लगाउनुपर्छ ।

 

धेरैको बानी छ, तेल लगाएपछि हातले रगड्ने । तर, यसो गर्नु राम्रो हुँदैन । यसले गर्दा केस कमजोर हुन सक्छ ।

टाउकोमा जति लामो समय तेल लगाइन्छ, उति नै फाइदा हुन्छ

नियमित रूपमा एउटै खालको र राम्रो साबुनले कपाल धुनुहोस् ।

तेल जुनसुकै भए पनि त्यसलाई तताएर मात्रै केसमा लगाउनुहोस् । यसो गर्नुभयो भने उक्त तेल केसभरि जहाँतहीँ राम्रोसँग फैलन पाउँछ ।

स्वास्थको सहयोगमा 

 

Topics #केस मुलायम र चम्किलो