१. एनिमियाः

एनिमिया भनेको शरीरमा रगतको मात्रामा कमी हुनु हो। रगतको कमीले पनि हात काँप्ने समस्या देखिन्छ।

२. स्ट्रोकः

स्ट्रोक हुँदा शरीरमा रक्त प्रवाह कमजोर हुन्छ, जसको असर प्रत्यक्ष रुपमा हातमा देखिन्छ र हात काँप्न थाल्छ।

३. स्ट्रेसः

शरीरमा कार्टिलेस हर्मनको मात्रा बढ्यो भने तनाव (स्ट्रेस) बढ्छ। स्ट्रेसले रक्त सञ्चार बिग्रन गई हात काँप्ने गर्दछ।

४. ट्रेमरः

दिमाग

५. उच्च रक्तचापः

उच्च रक्तचाप भएमा शरीरमा रक्त प्रवाह बढी हुन्छ, जसका कारण हात काँप्छन्।

६. न्यून मधुमेहः

न्यून मधुमेह हुँदा रगतमा सुगरको मात्रा थोरै हुन्छ। यो बेला शरीरमा स्ट्रेस बढ्छ, जसका कारण हात काँप्न थाल्छ।

७. भिटामिन बीको कमीः

भिटामिन बीको कमीले शरीर कमजोर हुन्छ र हात काँप्न थाल्छ।

स्वास्थको सहयोगमा

Topics #हात काँप्नुका कारण