–उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा दुई पटक त्यो पानी पिउने ।

–केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।

–दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।

–एक चम्चा दालचिनीको धुलोलाई एक कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।

स्वास्थको सहयोगमा 

Topics #खोकी #दालचिनी