१. मुखभित्रको छालामा समस्या हुनसक्छ ।

२. टाउको दुखाईको समस्या हुनसक्छ ।

३. गलामा संक्रमणको समस्या हुनसक्छ ।

४. चर्मरोग हुनसक्छ ।

५. शरिरमा संक्रमण फैलिनसक्छ ।

६. एलर्जी हुनसक्छ ।

७. ज्वरो आउन सक्छ ।

स्वास्थको सहयोगमा

Topics #ब्याक्टेरियायुक्त केक #शरिरलाई हुने हानी