१) खराव बोली भएकी :

भनिन्छ, कि बचनमा नै साक्षात सरस्वतीको बास हुन्छ । जुन महिलाको मधुर बचन छैन, त्यस्ता युवतीले कसैलाई रिझाउन सक्दिनन ।

खराव वा कटु बचन बोल्ने महिलाको स्वभाव पनि उसको बोलिजस्तै असभ्य र खराब हुन्छ । यस्ता महिलाकै कारण दैनिक पारिवारिक वा छिमेकमा कलह पैदा हुन्छ । त्यसैलेपनि यस्ती स्त्रीसँग बिबाह नगरेकै राम्रो ।

२) अवेरेसम्म सुत्ने बानी भएकी :

निकै ढिलासम्म सुत्ने महिलाहरु स्वभावले निकै अल्छी मानिन्छ । बेलुका चाडै सुतेपनि काम नै नभएको अवस्थामा पनि बिहान सवेरै उठ्ने महिलाले परिवारलाई नै सकारात्मक प्रभाव पार्छन ।

सवेरै उठेर सबैलाई चिया वा पानी दिने उनको बानीले दिनभर उनीसंग परिवारको सकारात्मक चिन्तन पैदा हुन्छ । यसैको कारण परिवारमा उनको महत्व बढ्छ ।

ढिला सुत्ने महिला अल्छी हुने हुँदा सबैको नजरमा नकारात्मक बन्छन । त्यस्ता युवतीलाई परिवारले त्यति मायाँ पनि गर्दैनन् । अल्छी युवतीले घर पनि सफा राख्दैनन् ।

घरमा लक्ष्मीको कृपा बनाईराख्नको लागि सरसफाई निकै जरूरी हुन्छ । साथै अवेरसम्म सुत्ने महिलाहरु सारीरिक रुपमै निकै कम्जोर हुन्छन । बिहान अवेरसम्म सुत्दा दिनभर थकानको महशुश हुन्छ ।

अवेरसम्म सुत्ने महिलाहरुलाई कयौं रोग पनि लाग्न सक्छ । त्यसैले भुलेर पनि यस्ता स्वभाव भएकी युवतीसँग बिबाह नगर्नुस ।

३) दुइपक्षको बीच कुनै नाता नहोस :

कुनैपनि व्यक्तिले त्यस्ता युवतीसँग बिबाह गर्नु हुँदैन जसको आमा बुबासँग केटापक्षको नजिकको कुनै नाता होस् । शास्त्रको अनुसार आपसी नाता वा एकै गोत्रमा विवाह गर्न हुँदैन ।

यसको कारण जेनेटिक रोग हुने संभावना हुन्छ । जुन युवतीको आमारबुबाको पांच पुस्ता अघिसम्मको नाता छ भने त्यस्तो अवस्थामा बिबाह गर्नु हुँदैन । त्यसैले बिबाह गर्नु अघि आपसी नाता छरछैन निकै ध्यान दिनु आवश्यक छ ।

४) खराब पुरुषसँग साथी बनाउनेवाली :

त्यस्ती युवती जसको खराव पुरुषसँग हिमचिम छ त्यस्ती महिलासँग भुलेर पनि बिबाह नगर्नुस । त्यस्ता खराब पुरुषसँग संगत भएकी युवतीहरुले बिबाहपछी सकारात्मक भएर परिवार सम्हाल्ने वा सहनशीलताको बिषयमा निकै कम्जोर हुन्छन जसको कारण परिवारमा बिभिन्न कलहको बातावरण पैदा भईनै रहन्छ ।

अर्को कुरा खराव पुरुषसँगको संगतमा रहेकी महिला बिबाह पछी पनि त्यस्तै बातावरण खोज्ने हुँदा उनीहरु बैबाहिक
जिम्मेवारीमा सतर्क बन्दैनन् । बिबाहपछी पनि साथिसंगतको हिसावले ति युवतीले त्यस्ता पुरुषसँग संगत गर्न छाड्दिनन ।

दुष्ट पुरुषहरुले उनलाई आफ्नो स्वार्थमा फसाउने गर्छन । आजकल बैदेशिक रोजगारमा गएका आफ्नो श्रीमानले पठाएको पैसा यता श्रीमतीले अर्कैसँग लागेर उडाउने गरेको वा बिभिन्न परिवेशमा श्रीमान नै छाडेर अर्कैसँग भाग्ने गरेको खबर सुनिन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #बिबाह गर्नुपहिले पुरुष