गर्भपतन भएको नभएको र भ्रुणको अवस्थाबारे भिडियो एक्सरेबाट थाहा पाउन सकिन्छ ।  पिसाब जाँचबाट गर्भ रहेको या नरहेको थाहा पाउन सकिन्छ ।

 

गर्भमा भ्रुण ठीक रहे या नरहेको र मुटुको चाल देखिएको वा नदेखिएको भन्ने यकिन भिडियो एक्सरेबाट गर्न सकिन्छ । यदि मुटुको चाल देखिएमा र भ्रुणको अवस्था सामान्य देखिए त्यसलाई यथावत राख्न पनि सकिन्छ ।

तर, पछि पनि रगत बग्न सक्ने र गर्भपतन हुने सम्भावना भने रहन्छ । गर्भपतनले हर्मोनको समस्याहरू जस्तैं मधुमेय, थाइराइडको समस्या, अण्डाशयको गडबडी ,पाठेघर र अन्य अंगको विकासमा गडबडी हुने गर्छ ।

गर्भ अवस्थामा योनीबाट रगत बग्नु वा रगतको चोक्टा निस्कनु तल्लो पेट दुख्नु जस्ता लक्षणहरु देखे परेमा गर्भापत हुन्छ । गर्भपतन भएको नभएको र भ्रुणको अवस्थाबारे भिडियो एक्सरेबाट थाहा पाउन सकिन्छ ।

पिसाब जाँचबाट गर्भ रहेको या नरहेको थाहा पाउन सकिन्छ ।गर्भमा भ्रुण ठीक रहे या नरहेको र मुटुको चाल देखिएको वा नदेखिएको भन्ने यकिन भिडियो एक्सरेबाट गर्न सकिन्छ ।

यदि मुटुको चाल देखिएमा र भ्रुणको अवस्था सामान्य देखिए त्यसलाई यथावत राख्न पनि सकिन्छ । तर, पछि पनि रगत बग्न सक्ने र गर्भपतन हुने सम्भावना भने रहन्छ ।

स्वास्थको सहयोगमा 

Topics #गर्भपतनले शरीर