वाक्सिङको साइडइफेक्ट धेरै कम हुन्छ ।

अनावश्यक रौँ हटाउँदा शरीरमा पसिना जमेर दुर्गन्ध निस्कन पाउँदैन ।

शरीरका अनावश्यक रौँ हटाएर सुन्दर देखिन्छ ।

वाक्सिङ सस्तो र सुलभ उपचार विधि हो ।

ध्यान दिनुपर्ने कुरा

अनुहारमा वाक्सिङ गर्दा विशेष ध्यान दिनुपर्छ । अनुहारको स्किन शरीरको तुलनामा धेरै संवेदनशील हुन्छ ।

वाक्सिङ गर्दा मुहारको आँखा, ओठ र नाकमा पार्नु हुँदैन । वाक्स एक प्रकारको ग्लु नै हो । त्यसैले यो आँखामा पर्दा घातक पनि हुन सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #वाक्सिङ गर्दाका फाइदा