​१. ड्राइब्रश प्रयोग नगर्नुहोस् ।

२. अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन । नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् ।

३. साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन । ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

४. नुहाउनु पूर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।

५. यदी तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

स्वास्थको  सहयोगमा 

Topics #तातो पानीले नुहाउदा ध्यान