१) आलु –

 

फ्रिजमा आलु राख्नाले आलुको स्टार्च सुगरमा परिणत हुन्छ । यसले चाँडै आलुलाई बिगार्ने काम गर्छ ।

२) कागती-

सुन्तला, मौसम कातती,सुन्तला जस्ता फलफुल हरु फ्रिजमा राख्नु हानिकारक मानिन्छ ।

३) अचार –

अचारमा भेनेगर अत्यधिक हुन्छ । भेनेगर राखिएको अचार फ्रिजमा राख्नाले फ्रिजमा राखेका अन्य सामान पनि बिग्रने डर हुन्छ ।

४) अण्डा –

फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । अण्डा फ्रिजमा राख्दा यसले कैयन् संक्रमणको खतरा हुन्छ ।

५) ब्रेड –

हामी ब्रेडलाई फ्रिजमा राखेर धेरै दिनसम्म खाने गर्छौ तर ब्रेडलाई फ्रिजमा राख्नाले अत्यधिक सुख्खापन आउने हुनाले हानिकारक हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #फ्रिजमा राख्न नहुने कुरा