१. रगतमा चिनीको मात्रा घटाउछ ।

२. पिसावको विरामी लाई लाभदायक छ ।

३. हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

४. विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

५. थकाइ मेटाउछ ।

६. अकबरे खुर्सानी मा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदाजक छ ।

७. ग्यास्टिक तथा अल्सरका बिरामीलाई अत्यन्तै उपयोगी हुन्छ ।

८. मोटोपन घटाउछ ।

 

Topics #अकबरे खुसार्नी #फाईदा