बदामसँग दुध :

बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका साथ दुध खान्छन् ।

कार्बोहाइड्रेडयुक्त खाना:

भोजनमा अधिक कार्बोहाइड्रेड भएका खानेकुरामा जोड दिनुपर्छ ।

पनिर :

फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा क्यालोरीको कमी समेत हटाउछ ।

केरा खानुहोस् :

प्रत्येक दिन तीनपल्ट केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने राम्रो मुहार चम्किलो र शरिर सुन्दर बन्छ । एक महिना नबिराइ खाने हो भने परिणाम आफै महसुस गर्नु हुने छ ।

तातो दुधमा मह :

सुत्नुअघि एक गिलास तातो दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।

खरबुजा :

धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले डिहाइड्रेसनबाट समेत बचाउँछ ।

स्वास्थको सहयोगमा 

 

Topics #खानेकुरा खानुहोस् #छिटो मोटो #सुन्दर देखिन