– केही कसरत गर्नुस, यसले मांसपेसीहरूको लचिलोपन बनिरहन्छ र डिजेनरेशन को प्रक्रियामा कमी आउँदैन ।

– जति धेरै सम्भव हुन्छ टहल्नुस, यसले अतिरिक्त क्यालोरी बर्न गर्नमा सहायता पुग्दछ ।

– बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला आधा लिटर चिसो पानि पिउँनुस । खाली पेटमा चिसो पानी पिउनाले मेटाबोलिज्म बढाउनमा मद्दत पुग्दछ ।

(खाली पेटमा ६ देखि १० वटा बदाम र ओखर खानुस, यसले केही इन्जाइम्स बन्दछ, जुन मेटाबोलिज्म बढाउनमा सहायक हुन्छ ।

(ब्रेकफास्ट केही भारी होस, ताकि दिनभरका लागी ऊर्जा को कमी नहोस । यो कार्बोहाइड्रेट र प्रोटीनले भरपूर हुनु पर्दछ ।

 

(बदाम र ओखर ऊर्जाको भण्डार हो । दिनभरमा केही वदाम खाँदा पनि राम्रो हुन्छ ।

(ध्यान र विश्राममा ध्यान दिनुस । यसले मानसिक शान्ति प्राप्त हुन्छ र सोच पनि विकसित हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #स्वास्थ्य रहने