– जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ ।

– यसले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।

– यो आशनमा बस्दा मानसिक तनावबाट पनि मुक्ति पाउनुका साथै मनमा सकारात्मक विचार आउँछन् ।

– जमिनमा बसेर खाना खाँदा सहज रूपमा खाना खान सकिन्छ ।

– सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ ।

– यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेट सम्बन्धी बिमारीलाई पनि केही कम गर्छ ।

स्वास्थको सहयोगमा

Topics #जमिनमा बसेर खाना खाँदा