– अमला र गाजर खाने गर्नाले पनि स्वप्नदोषको क्रमलाई कम गर्न सकिन्छ ।

– तुलसीको जरालाई स–साना टुक्रा पारी पिसेर पानीसँग पिउने गर्नाले पनि स्वप्नदोष हुने क्रम घट्छ ।

– अदुवा र प्याजको रसलाई मह र गाईको घ्यूसँग मिसाएर खाने गर्नाले पनि स्वप्नदोष कम हुन्छ ।

– दिनहुँ व्यायाम गर्नाले शरीरको ऊर्जा सही ठाउँमा उपयोग हुन्छ र स्वप्नदोष हुन पाउँदैन ।

– स्वप्नदोष कम गर्न भिटामिन–बीयुक्त खानेकुरा बढी खाने गर्नुपर्छ ।

– राति अबेरसम्म जागा रहने गर्नु हुँदैन । सुत्ने र उठ्ने समय नियमित गर्न सकियो भने स्वप्नदोषको समस्या कम हुँदै जान्छ ।

स्वास्थको सहयोगमा

Topics #रोक्ने उपाय #स्वप्नदोष हुन्छ