१. चाउरी पर्नबाट बचाउँछ :

केराको बोक्रा अनुहारको लागि एक दमै लाभदायी हुन्छ| केराको बोक्रामा एंटी ओक्सिडेन्ट हुन्छ जसले अनुहारमा चाउरी पर्न दिदैन र छालालाई पनि तन्दरुस्त राख्छ |

२. दुखाइ कम गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ :

कुनै घाउ भएको छ भने, केराको बोक्रालाई तेल सरह १५ मिनेट जति मालिश गर्दा दुखाइ कम हुन्छ |

३. चिलाएको कम गर्छ :

चिलाएको ठाउँमा केराको बोक्रा दल्दा चिलाएको कम गर्छ |

४. किराको टोकाईको उपचार :

किराको टोकाईले चिलाउने र दुख्ने हुन्छ, त्यो टोकेको ठाउँमा केराको बोक्राले मालिस गर्दा दुखाइ र चिलाई कम हुन्छ |

५. अल्ट्राभाइलेट किरणहरुबाट बचाउन्छ :

केराको बोक्राले मोतिबिन्दु हुनबाट बचाउछ | यो आखाँमा लगाउँदा यसले आखाँलाई अल्ट्राभाइलेट किरणहरुबाट बचाउछ |

६. सफा गर्न :

घरमा जुत्ता, चाँदीको गहना र छालाका समानहरु सफा गर्न सकिन्छ |

७. दाँतलाई सेतो बनाउन :

प्राकृतिक सेतो दाँत पाउनको लागि एक हप्ता दैनिक केराको बोक्राले दाँत सफा गर्ने गर्नुस् |

८. छालामा भएको खटिरा, डन्डीफोर हटाउंछ :

केराको बोक्राले खटिरा, डन्डीफोरहरु हटाउंछ र पछि फेरी आउनबाट पनि रोक्छ | खटिरा, डन्डीफोर भएको ठाउँमा केराको बोक्रालाई दल्ने र रात भर छोड्ने, यसो गर्दा खटिरा, डन्डीफोरहरु कम हुन्छ |

९. केराको बोक्रा खाना पकाउदा पनि प्रयोग गर्न सकिन्छ |

१०. अनुहारमा भएको घाउको दाग हटाउन मद्दत गर्छ :

केराको बोक्रा र मह मिलाएर अनुहारमा दल्दा अनुहारमा भएको दागहरु कम हुन्छ |

स्वास्थको सहयोगमा 

Topics #केराको बोक्राको फाइदा