चिसो पानीले नुहाउँदा भने छालामा कुनै असर नपर्ने हुन्छ । जाडो मौषममा तातो पानीले नुहाउने र धेरै बेर सम्म नुहाउनेहरुलाई छालाका अनेक समस्या आउने  हुन्छ ।

तातो पानीले नुहाउँदा छालामा रहेका मसिना छिद्र खुल्ने र त्यसबाट साबुन छाला भित्र जाने बताइएको छ । यसले छालामा विभिन्न समस्या पैदा गर्छ ।

लामो समय सम्म नुहाउने बानी खराव भएको र यसले त्वचामा समस्या ल्याउने हुन्छ । अझ तातो पानीले त धेरै बेर नुहाउनु नै हुँदैन ।

१० मिनेट भन्दा बढी तातो पानीले नुहाउँदा त्वचामा गम्भिर समस्या देखिन सक्छ । मन तातो पानीले धेरै बेर नुहाउँदा छालामा असर गर्ने हुन्छ । यसले छालामा अन्य समस्या समेत निम्त्याउन सक्छ ।

स्वास्थको सहयोगमा 

Topics #नुहाउँदा #स्वस्थ्यका लागि खतरा