मूलामा भिटामिन सी र एन्टीअक्सीडेन्ट्स पाइन्छ, जसले तपाइँको स्किनलाइ ड्यामेज हुनबाट जोगाउँदछन ।

मुलाले तपाइँलाइ जबान बनाइराख्नमा पनि मद्दत गर्दछ । यसमा पाइने भिटामिन सी, फस्फोरस र जिंकबाट स्किन लामो समय सम्म फ्रेश रहन्छ ।

मूलाले तपाइँको शरिरमा हुने सबै प्रकारका बिषालु तत्वहरूलाइ बाहिर निकाल्दछ, जसको परिणामस्वरूप तपाइँको स्किन सफा हुन थाल्दछ ।

यस बाहेक स्किनको क्लिनिङका लागी पनि मूलालाइ क्रश गरेर स्किनमा लगाउनु पर्दछ ।

जब कुनै किराले टोक्यो भने त्यसबाट हुने जलन असहनीय हुन्छ । यदि यस्तो बेला औषधी लगाइएन भने यसले इन्फेक्शन बढ्न सक्दछ तर मुलाले तपाइँलाइ यस प्रकारको इन्फेक्सनबाट बचाउन सक्दछ ।

मुलाले किराले टोकेपछि हुने जलन, चिल्चिलाहट तथा पीडालाइ टाढा भगाउँदछ ।

स्वास्थको सहयोगमा 

 

Topics #नियमित रूपमा मुला #फाइदा