अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ । अन्डाको सेतो भागमा भएको अवयव ‘पेप्टाइड’ हुन्छ ।

यो प्रोटिन निर्माणको प्रमुख तत्त्व हो । यसैले रक्तचापलाई कम गराउँछ । यो ‘क्याप्टोप्रिल’ ९रक्तचापको औषधि०को एक मात्राजति नै प्रभावकारी हुन्छ ।

यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन । अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ ।

अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् ।

स्वास्थको सहयोगमा 

 

Topics #अन्डाको सेतो भाग