प्रयोग गर्ने तरिका 

टाउँको दुखाई:

१० वटा ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्ने ।

मुखमा घाउः

मुखमा घाउ भएको खण्डामा ३–४ दाना ल्वाङ मुखमा लिने

दात दुखे :

४–५ वटा ल्वाङ पिस्ने र कागतिको रसमा मिसाएर दुखेको दातमा लगाउने ।

पेटको ग्यास :

पेटमा ग्यास भरिएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खोन यसो गर्दा ग्यासको समस्याबाट मुक्ति पाइन्छ ।

रुघा र ज्वरो :

यसका लागि एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने ।

जुका :

जुका परेको छ भने ३–४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३–४ दिन खाने ।

स्वास्थको सहयोगमा 

 

Topics #ल्वाङको प्रयोग कसरी