आचार्य चाणक्य एक येस्ता महान विभूति थे, जसले आफनो विद्वत्ता, बुद्धिमता एबम क्षमता को बल मा भारतीय इतिहास को धारा बदल दिए। मौर्य साम्राज्य को संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कूटनीतिज्ञ, प्रकांड अर्थशास्त्री को रूप मा पनि विश्वविख्‍यात भये

चाणक्य का अत्यन्त जिबन उययोगी तथा प्रेरक भनाइहरु यसप्रकार छन्

१.स्त्री र राजनीतिक पुरुषको कहिले विश्वास नगर्नु
२.गृहस्त जीवन मा चार सत्रु छन् – पिता जस्ले रिन लिएर छोडछन्,आमा जो व्बयभचारि छिन,पत्नी जो धरै सुन्दरी छे र पुत्र यो आग्यानी छ
३.एक गुडवान पुत्र १०० गुडहिन पुत्र भन्दा धरै राम्रो हुन्छन्
4.असल मानिशको वर्तमान र भबिस्य छैन
५.दोस्स्रो मानिसको गल्ति बाट पाठ सिकौ किनभने आफनो गल्ति बाट पाठ सिक्न आयु छोटो छ
६.मानिश आफनो गुड बाट माथि उठादछा,उच्च स्तन मा बसेर होइन
७.संघ बाट सिकौ-कुनै पनि काम जोडदार रुपले गरौ र पुरै मन बाट गरौ
८.सबै प्रकारको भय मध्ये बदनामी हुने भय सबै भन्दा बढी हुन्छ
९.भाग्य ले उसैलाई साथ दिन्छ जो संकट को समयमा पनि आफ्नो लक्ष्य प्रति द्र्रीड रहन्छ
१०.मुर्ख बाट तारिफ सुन्नु भन्दा विद्वान बाट अपमान सुन्न्न आफनो लागि राम्रो हुन्छ