आश्चर्यजनक मानब शरिरको जानकारी जानी राखौ

१.दिमाग रातिको समयमा धरै सक्रिय हुन्छ दिउसोको तुलनामा,किन भन्ने कुरा अहिले सम्म विज्ञानलाई पनि थाहा छैन

२.दार्ही शरिरको सबै भन्दा छिटो बढने रौ हो

३.बिचको अम्ला को नग(nail) अरु अम्ला को भन्दा चाडो बडछ

४.महिलाको मुटुको धडकन पुरुष को भन्दा चाडो धडकिन्छ

५.महिलाले पुरुष को भन्दा दोब्बर भन्दा धरै आखा झिम्काउछन्

६.हामी बिहानको समयमा १ cm  जति अग्लो हुने गर्छौ साझको तुलनामा

७.आफनै हातले घटी निचोरेर हामी आत्माहत्या गर्न सक्दैनौ

८.पुरुषलाइ महिलाको भन्दा बढी बाढूल्की  लाग्ने गर्दछ

९.हामीले जीवन काल भरि करिब २ swimming pools भरिने राल निकाल्छौ

१०.हामीले धेरै खाएपछि कम सुन्ने गर्दछौ