भकभकाउँदा के गर्ने 

१. यो समस्याबाट पीडितले चिया, कफी, मैदा, रिफाइण्ड पदार्थ तथा डिब्बाबन्द पदार्थ दिनुहुँदैंन ।

२. नुन पानीमा दैनिक नुहाउने गर्नाले पनि भक्भकाउने बन्द हुन्छ।

३. दैनिक व्यायाम गरेर मांसपेशीलाई मजबूत बनाउनुपर्छ ।

४. दैनिक नियमित व्यायाम गर्नुपर्छ ।

५. भक्भकाउने समस्याबाट विश्वका वयस्क जनसंख्याको १ प्रतिशत प्रभावित भएको अनुमान गरिएको छ ।

६. बच्चालाई ताजा हरियो अमला दिनहु चपाउन दिनुहोस्, यसबाट जिब्रो पातलो हुन्छ र मुखको गर्मी पनि कम हुन्छ, यसबाट भक्भकाउन कम हुन्छ ।

७. बिहान सबेरै मख्खनमा मरिचको धुलो मिसाएर चटाउने हो भने केहीदिनमै भक्भकाउने बन्द हुन्छ ।

८. तेजपातलाई जिब्रोको मुनी राख्दा पनि यो समस्या कम हुन्छ

किन हुन्छ ?

चाँडो चाँडो बोल्ने बानी

तनाव या घबराहटको स्थिति

वंशाणुगत कारणले पनि भक्भकाउने हुन सक्छ

भक्भकाउने नक्कल गर्दागर्दै बानी पर्न सक्छ

स्वास्थको सहयोगमा 

 

Topics #भकभकाउँदै बोल्छन्