– जंगफूडको सेवन बन्द गराउनुपर्छ ।

– हरियो सागपातमा अभ्यस्त गराउनुपर्छ ।

– भिटामिन ए, सी र ईयुक्त खानेकुरा सेवन गराउनुपर्छ ।

– विद्युतिय उपकरणको लतबाट छुटाउनुपर्छ । मोवाइल, ल्यापटप, टिभीमा एकोहोरिन दिन हुँदैन ।

– कितावमा पनि एकोहोरो हेर्ने वानीबाट छुटकारा दिलाउनुपर्छ ।

– शारीरिक क्रियामा सरिक गराउनुपर्छ । निस्क्रिय बस्न दिन हुँदैन ।

स्वास्थको सहयोगमा 

 

Topics #आमाबाबुहरुले ध्यान दिनुपर्ने #बच्चाहरुको आखा