लसुन –

लसुन आफनो दर्दनिवारण गुणको कारणले प्रख्यात छ । यसलाई नारिवलको तेलमा तताएर मालिश गरेमा मांसपेशिको दुखाई कम हुन्छ ।

मसालादार चिया –

आयुर्वेदीक मसालावाला चीया पिउनाले दुखाई र कब्जीयत ठीक हुन्छ ।

डेयरी उत्पाद –

हाम्रो हाडजोर्नी दुखाईको मुख्य कारण कैल्शियमको कमीले हुने गर्छ । डेयरी उत्पाद कैल्शियमको राम्रो स्रोत हुनाले यसमा पाइने कैल्शियम र भिटामिन डीले हड्डिलाई मजबूत बनाउने गर्छ ।

अदुवा –

अदुवामा पाइने एंटी इन्फ्लेमेट्री तत्व पेटलाई ठीक बनाउनका लागि सहायक हुन्छ । त्यसैले अदुवाले गर्दा ढाडको दुखाईबाट आराम पाइन्छ ।

यि चिजहरु नखानुस –

आयुर्वेदका अनुसार ढाडको दुखाई रोक्न वा कम गर्नका लागि केहि यस्ता पदार्थ पनि हुन्छन जसको सेवन हामीले कम मात्रामा गर्नुपर्छ । त्यस्ता पद्धार्थको सेवन हामीले कम ग¥यौं भने हाम्रो दुखाई कम हुन्छ । जस्तै चीनी, राजमा, भिन्डी

फाइबर युक्त खाना –

कब्जीयत, पेटको समस्या र ढाडको दुखाई एक आपसमा सम्बन्धित छन । फाइबर युक्त भोजन खानाले यो समस्याबाट छुट्कारा पाउन ‘सकिन्छ ।

बेसार –

बेसारमा थुप्रै किसिमको गुण हुने गर्छ , बेसारले हाम्रो शरिरको माशंपेशिहरु र नसाहरु सुनिएका छन भने सन्चो पार्ने काम गर्छ । बेसारको पाउडरलाई सलादमा छरकेर वा तरकारीमा मिसाएर खान सकिन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #कम्मर र ढाडको दुखाई