अनुहारलाई आकर्षक र सुन्दर बनाउने सबै मानिसको चाहना हुन्छ | हामीले केहि सामान्य कुरामा ख्याल गर्न हो भने अनुहारलाई आकर्षक र सुन्दर बनाउन सहयोग पुग्दछ |

आनुहारलाई आकर्षक र सुन्दर बनाउने केहि उपायहरु |

१.पुरुषहरुले धेरै हस्तमैथुन गर्नाले अनुहारको चमकमा कमि आउदछ | त्यस कारण अनुहार चंकिलो बनाउन चाहानेले येस्ता कार्य गर्नु हुदैन |सास्त्रीय प्रमाण अनुहार ८० थोपा रगत मिलेर १ थोपा विर्य बन्दछ | धेरै हस्तमैथुन गर्नाले अनुहारको चमकमा कमि आउदछनै साथै येसकार्यले मानिसको बुध्धि समेत घटाउदछ |

२.कसै कसैको हातले आनुहर छोई रहने बनि हुन्छ एस्तो कार्यले अनुहारमा संक्रमड बडन सक्दछ |

३.मेकअप गरेर कहिँ बाट फर्किसकेपछि अनुहारलाई राम्रो संग धुनु पर्दछ |

४.व्ययाम गरिसकेपछि अनुहारलाई राम्रो संग धुनु पर्दछ |

५.दिनमा ३,४ पटक अनुहारलाई राम्रो संग धुएम अनुहारको चिल्लो हटाउछ | यस कार्यले आनुहारमा आउने समस्याहरु कम हुन्छ |

६.धेरै तनाब लिदा पनि अनुहारमा डन्डीफोर लगाएतका सम्सस्याहरु आउछन | त्यस कारण धेरै तनाब लिदा पनि अनुहारको सुन्दरता मा कमि आउदछ |

७.आनुहारमा डन्डीफोर आएमा त्येसयदि लाई फुटाउनु हुदैन | येस कार्यले डन्डीफोर झन् धेरै फैलिन मधत गर्दछ |

८.अनुहारलाई सधै सुर्यको किराण बाट बचाउनु पर्दछ अथवा घर बाहिर निस्किनु आगाडी SPF 30 भन्दा बढीको क्रिम प्रयोग गर्न सकिन्छ |

9.सुत्नु आगाडी घिउकुमारी अनुहार भरि ढलेर सुत्ने अने बिहान उठेर सफा गर्दा अनुहारका धेरै समस्या घटेर जान्छ |बिसेसत एसले तिलकोठी हटाउन सहयोग गर्दछ |