कन्या राशि :

कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको कुरा गर्ने हो भने कन्या राशिका पुरुषलाई राम्रो पति मानिँदैन ।

ज्योतिषका अनुसार कन्या राशिका आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन् ।यस राशिका पुरुष प्राय आफ्नो पत्नीको आवाज दबाउन खोज्ने खालका मानिन्छन् ।

मीन राशि :

ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् ।

यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ ।

वृष राशि :

वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ ।

तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ ।

स्वास्थको सहयोगमा

Topics #पुरुषलाई राम्रो पति मानिँदैन #राशिफलको हिसाब