– खजुर खानाले थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।

– दमका रोगीलाई राहतको महसुस मिल्छ ।

– शरीरमा रगतको मात्रा पनि बढ्छ ।

– खजुरमा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।

– खजुर खानाले अनुहारमा चमक र निखारता आउँछ ।

– यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

– वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।

स्वास्थको सहयोगमा 

 

Topics #खजुरको सेवनबाट हुने फाइदा