संसारकै अग्लो कुकुर

फ्लोरिडाको लिज्जी नामक कुकुर संसारको सबैभन्दा अग्लो कुकुर हो(अहिले सम्म पाइएको मध्हे) । कालो र सेतो रंगको यो कुकुरको उचाइ ९६ दशमलव ४१ सेन्टिमिटर छ । तीन वर्षको उमेरदेखि लिज्जीको उचाइ अस्वभाविक रूपमा बढ्न थालेको हो । खाना खाने बेला यसले कुर्सीमा बसेर खान्छ । बाहिर निस्कँदा यो कुकुरले सबैको ध्यान तान्छ । मालिकले कतिपय पार्टीमा लिज्जीलाई साथमै लाने गरेका छन् ।

http://bit.ly/2DqO2uV