१) नुन र कालो मरिच एक एक चम्चा र नरिवलको तेल पाँच चम्चा मिलाएर कपाल झरेको स्थानसहित टाउकोमा लगाउँदा पनि कपाल झर्ने समस्या हुँदैन । र कपाल झरिसकेको स्थान पनि फेरि कपाल आउने सक्ने सम्भावना हुन्छ ।

२) जटामांसीलाई नरिवलको तेलमा उमाल्ने । सेलाएपछि यो तेललाई एउटा बोतलमा राख्ने । र दैनिक रुपमा सुत्नु अघि कपाल झरेको स्थानसहित टाउकोमा यो तेलले मालिस गर्ने ।

यसो गर्दा कपाल झर्ने समस्या हट्नुको साथै झरेको स्थानमा फेरि आउने सम्भवना रहन्छ ।

स्वास्थको सहयोगमा 

Topics #कपाल झर्न समस्या #घरेलु उपाय