– बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

– रेसा भएको र पोसिलो खानेकुरा खाने ।

– पानी प्रशस्त पिउने ।

– नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

– सहि खाने कुरा सहि समयमा खाने

– जोडसँग घोटेर दाँत नमाझ्ने ।

– मुखमा खानेकुरा राखेर नसुत्ने ।

– बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

स्वास्थको सहयोगमा 

Topics #दाँतलाई जोगाउन वा स्वास्थ्य राख्न