इन्डीया को बारेमा सारै आस्चार्जनक तथ्य,तपाई पत्याउनु हुदैन होला |

 

1.कुम्भ मेलामा भेला भाका मान्छे अन्तिरक्क्ष्य देखिन्थियो |

इन्डीयाम सन् २०११ को  कुम्भ मेलामा करिब ७.५ करोड(जुन अहिले सम्म कै सबै भन्दा बढी) मान्छे एकै ठाउमा भेला भएको थिए | जुन भिड अन्तिरक्क्ष्य बाट एस्तो देखिन्थियो |

2.समुन्द्र सतहबाट सबै भन्दा उच्च स्थानमा रहेको क्रिकेट मैदान |

३.इन्डीयाले बाहेक कुनै राष्ट कबड्डी को worls cup जितेको छैन |

4.चन्द्रमामा पानीको को अविस्कार पहिलो पटक इन्डीयाले गरेको थियो |

 5. इन्डयाको पहिलो राष्ट्र पतिले तलबको ५० % मात्र राकम लिन्थे |

6.इन्डीया को सबै भन्दा पहिलो रकेट साइकलमा ओसारिएको थियो |

७. दोस्रो सबै भन्दा धेरै english इन्डीया का मानिसले बोल्दछन् |

Source: IBNlive

८.सबै भन्दा धेरै सहकारी मान्छे भएको राष्ट्र |

9.सबै भन्दा धेरै दुध उत्पदन गर्ने राष्ट्र |

10. सबै भन्दा सुरुमा हिराको उथखनन इन्डीया बाट सुरु गरिएको थियो |