१. पिसाबसम्बन्धि समस्या हट्ने

मुलाको पातको सेवन गर्नाले पिसाबसँग सम्बन्धित समस्याहरु हट्छन् ।

२. कमजोरी हट्ने

मुलाको पातमा आइरन र फस्फोरस जस्ता तत्व काफी मात्रामा हुन्छ, जसले शरिरमा हेमोग्लोबिनको मात्रा बढाउन मद्दत गर्छ र कमजोरी हटाउछ ।

३. क्यान्सर

मुलाको पातमा एन्थोसाइनिन हुन्छ जुन क्यान्सरका बिरामीको लागि धेरै लाभदायक हुन्छ ।

४. जोर्नीको दुखाइ हट्ने

मुलाको पातमा क्याल्सियमको मात्रा अधिक हुन्छ त्यसैले मुलाको पात खानाले जोर्नीको दुखाइ हटाउछ ।

५. अनुहारमा निखार

मुलाको पातले शरिरमा रहेका विषाक्त पदार्थहरुलाई नष्ट गरि अनुहारमा निखार ल्याउन मद्दत गर्छ ।

६. डायबिटिज नियन्त्रण

डायबिटिजका बिरामीलाई मुलाको पात धेरै नै फाइदाजनक हुन्छ । मुलाको पात खानाले शरिरको ब्लड र सुगर लेभल कन्ट्रोल हुन्छ ।

७. कफको समस्यामा कमी

मुलाको पातमा एन्टी कन्जेस्टिभ गुण हुन्छ जसले कफको समस्या कम गर्छ ।

८. कब्जीयतबाट राहत

मुलाको पत्तामा फाइबर भरपुर मात्रामा हुन्छ जसले कब्जीयतको समस्या हटाउँछ र पाचन प्रणाली ठिक रहन्छ ।

स्वास्थको सहयोगमा 

Topics #मुलाको पातका फाइदा