– वियरले मृगौलामा हुने स्टोनको मात्रालाई पनि कमी ल्याउँछ ।

– वियरले मष्तिष्कलाई पनि फाइदा पुर्याउँछ । यसले मानसिक अवस्थालाई समेत फाइदा पुर्याउँछ ।

– अल्कोहलको प्रयोगले अल्जाइमर्सको समस्यालाई पनि फाइदा पुर्याउँछ

– वियरले मुटु रोगको समस्यालाई २० देखी ४० प्रतिशत कम गर्छ ।

– बियरमा भिटामिनहरू पनि हुन्छ । यसले शरिरमा आवश्यक भिटामिन प्रदान गर्छ । वियरले सबैभन्दा बढी भिटामिन बी ६ पाइने बताइन्छ ।

स्वास्थको सहयोगमा 

Topics #वियर पिउनुका फाइदा