टमाटर प्रयोग गर्नुका ५ बेफाइदाहरु यस प्रकार छन्

१. टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरिरमा अम्लियको मात्रा बढ्छ ।

२. यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।

३. टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।

४. टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।

५. पछिल्लो समयमा टमाटर खेती गर्दा अत्याधिक रसायनिक मल तथा विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यसका कारण शरिरमा ब्लडप्रेशरको समस्या पैदा गराउँछ ।

स्वास्थको सहयोगमा