अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले छालामा पनि निखार ल्याउँछ । अलैंचीको दानालाई राम्रोसँग पिसेर प्रयोग गर्दा यसले थकाइ र तनाव कम गर्छ ।

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयौ बिमारलाई पनि सहयोग पुर्याउँछ ।
अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ ।

स्वास्थको सहयोगमा 

Topics #अलैंचीका फाइदा