यसका लागि तपाईंले चुक अमिलोलाई डल्लामा दिनको दुई–तीन पटक घोट्नुस् । यो प्रक्रिया दिनदिनै दोहो¥याउनुभयो भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्न सक्छ ।

कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् ।

एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो) ले सजिलै डल्ला हटाइदिन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #साना डल्ला हटाउने तरिका