१. बच्चाको हातखुट्टा चिसो हुनु,

२. दूध चुस्न नसक्नु,

३. नाइटोबाट रगत वा पिप बग्नु,

४. आँखा र छाला पहेँलो देखिनु,

५. बच्चा सुस्त वा बेहोस हुनु,

६. जन्मेको २४ घन्टासम्म बच्चाले दिशा–पिसाब नगर्नु,

७. बच्चाको शरीरभरि बिबिरा÷फोका आउनु,

८. कम्पन आउने,

९. सास फेर्न गाह्रो हुने÷छिटोछिटो सास फेर्नु,

१०. धेरै कम तौलको बच्चा हुनु,

११. धेरै ज्वरो आउनु,

१२. आँखा रातो हुनु, सुनिनु वा पिप बग्नु।

स्वास्थको सहयोगमा