फोहरः

सही तरिकाले कान सफा नगर्दा फोहर जम्छ र लामो समयसम्म कानमा फोहर जम्दा संक्रमणको खतरा बढ्छ अनि बहिरो भइन्छ ।

मधुमेहः

मधुमेहको समस्या हुने मानिसहरूलाई पनि बहिरोपनको समस्या देखिन्छ । न्युरोपेथीको समस्या मधुमेहले जन्माउँछ र कान खराब बनाइदिन्छ ।

हेडफोनः

हेडफान वा इयरफोन लगाएर गीत सुन्न युवाहरूलाई खुबै मन पर्छ । दिनदिनै लामो समयसम्म इयरफोनमा चर्को आवाज सुन्दा कानको जाली बिग्रन्छ र बहिरोपनको समस्या आउँछ ।

संक्रमणः

कानको राम्रो स्याहार नगर्दा संक्रमण हुन्छ र जालीमा खराब असर पर्छ फलस्वरुप कान कम सुनिन्छ ।

स्वास्थको सहयोगमा 

Topics #कान स्वस्थ राख्न #गल्ती कहिल्यै नगरौ